बिप्लबी न्यौपाने परिवारबाट टाढा भएपछी जीवन साच्चै नै उजाड लाग्ने रहेछ । प्यारो जन्मस्थल, जननी छोडेर हिडेको पनि ५ वर्ष पुगेछ । हरेकको जिवनमा अप्स एन्ड डाउन त भै नै राख्छ । खुसियालीमा संगै खुशी भैदिने, सफलतामा बधाई दिने र अझै राम्रो गर्न प्रोत्साहन दिने अनि दुख पर्दा नआत्तीन भन्ने बाबाआमाको खाचो महसुस भैरहन्छ। अभिभावकको…