Logo

ट्याक्सी चालकको प्रश्न-के हामी यो देशका नागरिक होइनौं ?

 सुजाता अम्गाई  हरेक राजनीतिक दलका नेताहरुले गर्ने भाषणको श्रीगणेश नाना, छाना र मानाविहीन जनताका नाममा समर्पित हुन्छ । पदको सपथ खाँदा देश र जनताको भलो चिताउने प्रण गर्छन् । हुँदा हुँदा बन्द, हडताल, तोडफोड र शक्तिप्रदर्शनको कार्यक्रम जनताकै खातिर गरेको दावी गर्छन । तर त्यही नेपाल बन्द र शक्तिप्रदर्शनको पहिलो आक्रमणको निशाना एउटा मजदूर हुनपुग्छ…