Logo

संसदको तेजोबधमा किन उत्रिए प्रधानमन्त्री ?

प्रतिनिधिसभा विघटनको सिफारिस गर्नु अघिसम्म प्रतिनिधिसभामा अर्थात विघटित संसदमा आफ्नो अवस्था भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको तीन वर्ष पुगेको अवसरको पत्रकार सम्मेलनमा जे भने त्यो वा जस्तो स्वरुपको वर्णन गरे त्यो धेरै नै लोभलाग्दो अवस्था हो । यदि नेतृत्व असक्षम नभएको भए त्यो अवस्थालाई हरतरहले संरक्षण गर्ने थियो । उनले देखाएको अवस्था–‘प्रतिनिधिसभाका करिव…