Logo

आँखालाई स्वस्थ राख्न के गर्ने ? यस्ता छन् उपायहरु…

सुजता अम्गाई  आँखा मानिसको संवेदनशील अंग हो । मानिसको स्वास्थको महत्वपूर्ण अंग आँखालाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ ध्यान दिन सकिरहेका हुँदैनौ । धेरै धुवाँ, धुलो र भाइरसहरूले प्रत्यक्ष रूपमा आँखालाई असर गरिरहेको हुन्छ। हाम्रो जीवनमा हरेक शरीरका अङ्गहरुको आवश्यक पर्छ त्यो मध्ये एक हो आँखा । आँखाले हामी संसार देख्ने गर्छ आँखा बिना संसार…