Logo

नेकपा गाली पर्वको प्रथम अध्याय : प्रथम अध्यक्षका सारसंग्रह

यतिबेला नेकपामा गाली पर्व चलेको छ । गएको भदौ अन्तिममा यो दलका यी नेता बीच यस्तो मिलापत्र भएको बताइएको थियो जसको उदाहरण कतै थिएन । तर त्यो पुस महिनामै फासफुस भयो ।  दुइ तिहाइ हाराहारीको नेकपा र त्यसका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिदिए, आफना पार्टीका शीर्षनेता…