राष्ट्रियता बचाउनको खातिर राजसंस्था आजको आवश्यकता टड्कारो देखिन थालेको छ । दुर्भाग्य भनौं २००७ साल देखि जुन ७१ बर्षको प्रजातान्त्रिक अभ्यास भैसक्दा पनि मुलुकको यो दुर्गती हुनु आफैंमा दुर्भाग्य हुन पुग्यो । अझ २०४६ सालको परिवर्तन २०५२ सालको सशस्त्र द्वन्द्व २०६२, २०६३ को जनआन्दोलन नेपाली जनताले जुन आशा र भरोसाले आन्दोलनलाई साथ दिए जनताले प्रजातन्त्र…