कथाहरुकोबीचमा नै जीवनको बारेमा बुझ्न सक्ने कथा हु्न्छ होइन र ? अमृतको कुराले कहिलेकाही सोच्न बाध्य बनाउछ । उस्को कुरा कुनै फिलिमको कथा जस्तै रसिक लाग्छ मलाई । हुन त जीवनको कथा कहाँ फिलिमको जस्तो हुन्छ र ? तैपनि केही रमाइलो महशुस हुन्छ उस्को कुराले । केही कुरा फिलिमको कथासंग मेल खादो रहेछ । कल्पनामै…