वसन्त ॠतुको आगमन सँगै बोट विरुवामा पालुवा पलाएझैं नेपालको दशकौंको राजनीतिक परिस्थिति परिवर्तन र उथलपुथलको संकेत देखिएको छ । विगतको लामो अनुभवलाई विश्लेषण गरेर ॠतु परिवर्तन जस्तै युग परिवर्तनको चक्रमा हेर्ने हो भने सत्य, त्रेता, द्वापर र कलियुग भने झैं नेपालको राजनीति इतिहासमा राणा, निर्दलिय पञ्चायत, बहुदलीय प्रजातन्त्र हुँदै अहिले आएर हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म…