गोलभेँडामा पाइने लाइकपीन नामक पोषक तत्त्वले पुरुषमा शुक्र कीटको गुण बढाउने एउटा अनुसन्धानले देखाएको छ। प्रत्येक दिन गोलभेँडाको दुई चम्चा गाढा लेदो (प्युरी) सेवन गर्ने स्वस्थ पुरुषमा गुणात्मक रूपमा राम्रो शुक्र कीट बनेको पाइएको छ। सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये आधाजसोमा पुरुषमा बाँझो पन भएको पाइन्छ। विज्ञहरूले पुरुषमा हुने बाँझो पनको समस्याबारे थप अध्ययन हुनुपर्ने औँल्याएका…