Logo

आगलागीबाट लाखौँ रकम बराबरको धनमाल जलेर नष्ट

काठमाडौं महानगरपालिका-३१ मध्यबानेश्वर संगमचोक बस्ने राजुलाल श्रेष्ठको घरमा बिद्युतको तार सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा नगद, लत्ताकपडा, सुनचाँदी तथा विभिन्न सरसामान जलेर करिब २ लाख २९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  रुपन्देही, बुटवल उपमहानगरपालिका-११ स्थित एभरेष्ट चप्पल फ्याक्ट्रीमा सोमबार दिउँसो आगलागी हुँदा फ्याक्ट्रीमा भएको मेसिन र चप्पल बनाउने कच्चा पदार्थ जलेर…