Logo

टिप्पणी

अनलाइनपानामा प्रकाशित समाचारप्रति पूर्व सभासद् घिसिङको खण्डन



अनलाईनपाना डटकममा केही दिन अगाडि प्रकाशित समाचार गलत भएको भन्दै पूर्व सभासद योगेन्द्र घिसिङले खण्डन गरेका छन् ।

घिसिङले अनलाइनपानामा अपराध पखाल्ने बालुवाटारको ढोका, ओलीको क्याविनेटमा फरार अभियुक्त शिर्षकमा प्रकाशित समाचार गलत भएको भन्दै विज्ञप्ति मार्फत खण्डन गरेका हुन् । उनले समाचारमा प्रकाशित गरे जस्तो आफू गलत नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । आफूमाथि लागेको आरोप स्वीकार्दै घिसिङ्गले अभियोग भने अस्वीकार गरेका छन् ।   

yogendra.jpg

 यो पनि पढ्नुहोस्: 

ओलीको क्याविनेटमा फरार अभियुक्त 

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार १४:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।