Logo

विद्यालय क्षेत्रमै सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री

बाँकेका विद्यालय क्षेत्रनजिकका पसलले मदिरा तथा सुर्तीजन्य पदार्थ निर्बाध बिक्री गर्ने गरेका छन् । नियम, निर्देशिकाअनुसार विद्यालय क्षेत्रभन्दा करिब एक सय मिटरको दूरीमा मात्रै सुर्ती र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न पाइन्छ । तर यो नियमबारे विद्यालय क्षेत्रमा पसल खोलेर बसेका धेरैलाई थाहा छैन । नेपालगञ्ज उपमहानगरपालिका–४ को आधारभूत विद्यालय क्षेत्रमा पसल सञ्चालन गर्दै आएका…