Logo

विविध

मृत अवस्थामा दुई जना फेला   



रुपन्देही, तिलोत्तमा नगरपालिका-३ स्थित योगीकुटीबाट मगरघाट जाने सडकमा हालत नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

मकवानपुर, हेटौंडा महानगरपालिका-११ गोल्फिङ्टारस्थित राप्ती खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रकाशित मिति : २४ पुष २०७७, शुक्रबार १६:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।