आजको पञ्चाङ २०७६ साल वैशाख १५ गते आइतवार, तदनुसार २८ अप्रिल् २०१९, नेपाल संवत ११३९, वैशाखमासकोकृष्ण पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः३० मा भयो भने सुर्यअस्त साँझ ६ः३५ मा हुनेछ । मेष राशी दशौँ भावको चन्द्रमाले नयाँ काम प्राप्त हुने योग रहेको छ । मानप्रतिष्ठामा बृद्धि गराउँनेछ । नयाँ कामको सोच आउन सक्ला। आजको शुभ…