सर्लाहीमा एक शिशुको बाल्टिनमा डुबेर मृत्यु भएको छ । जिल्लाको कविलासी नगरपालिका– ८, अगर्वा बस्ने सरोजकुमार यादवकी १२ महिनाकी छोरी नन्दनी यादवको बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बिक्रम साहले जानकारी दिए ।
९ माघ २०७६, बिहीबार १३:१७



















प्रतिक्रिया