आजको पञ्चाङ्ग वि.सं. २०७६ माघ १२,आइतबार, इ.स. २०२० जनवरी २६,शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण,शिशिर ऋतु, ने.सं. ११४० सिल्लाथ्व, माघ शुक्लपक्ष, द्वितीया, २८स्४९ उप्रान्त तृतीया, नक्षत्र– धनिष्ठा, २९स्५३ बजेउप्रान्त शतभिषा, योग– व्यतीपात, २५स्५८ बजेउप्रान्त वरियान्, करण– वालव, १६स्०४ बजेदेखि कौलव, २८स्४९ बजेउप्रान्त तैतिल, आनन्दादिमा मातंग योग, चन्द्रराशि– मकर, १६स्५२ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६स्५६ बजे, सूर्यास्त– १७स्३८…