Logo

२०७६ साल असोज ०६ गते सोमवारको राशिफल

आज पञ्चाङ २०७६ साल असोज ०६ गते सोमवार, तदनुसार २३ सेप्टेम्बर २०१९, नेपाल संवत ११३९,आश्विनमाँस कृष्ण पितृ पक्षको नवमी तिथी, सुर्योदय विहान ५ः५३ मा भयो भने सुर्यअस्त साँझ ५ः५८ मा हुनेछ । मेष राशी तृतीय भावको चन्द्रमाले परिश्रमको उचित मुल्याङ्कन हुने देखिन्छ । पराक्रम वृद्धि हुने योग रहेको छ । साथीभाइ बाट सहयोग प्राप्त हुने…