मेष राशि
राशिबाट रोग वृद्धि हुनेछ, मानसिक तनाव आउला, पारिवारिक विवाद बढ्नेछ, कार्य तथा द्रव्य हानिहुने देखिन्छ । ॐ गं गणपतये नमः जप गर्नाले अशुभ फल कम हुनेछ ।
वृष राशि
मानसम्मान मिल्नेछ, आर्थिकलाभ हुनेछ, परिवारिक तथा अन्य सुखले मन प्रसन्न होला, मिष्ठान्न भोजन मिल्नेछ ।
मिथुन राशि
काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ, स्वास्थ्य लाभ हुनेछ , परिवारिक तथा अन्य सुख मिल्नेछ ।
कर्कट राशि
काममा काजमा हानि हुनाले तनाव होला, सरकारी कामकाजमा झमेला होला, पेट सम्बन्धि समस्याले सताउने छ , परिवारिक विवाद बढ्ने देखिन्छ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
सिंह राशि
पाचन क्रियाको समस्याले सताउनेछ, विवादमा फसिनेछ, चिन्ता बढ्ने कुरा सुनिएला , शरीर दुख्नुका साथै आर्थिक समस्या आउला । ॐ घृणी सूर्याय नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
कन्या राशि
मान सम्मान मिल्नेछ, आर्थिक लाभ हुनेछ, स्त्री तथा वाहान सुख मिल्नेछ, प्रेमी मिलन हुनुका साथै नयाँ साथी मिल्नेछ ।
तुला राशि
शत्रू पराजित हुनेछ, यश मिल्नेछ,आर्थिक लाभ हुनेछ, स्त्री सुख मिल्नेछ, काम बन्नाले मनमा प्रसन्नता छाउनेछ ।
वृश्चिक राशि
काम बिग्रनाने मनमा अशान्ति छाउनेछ, वायु गोला तथा नासाको समस्याले सताउनेछ, विद्या पक्ष कमजोर देखिन्छ, विवाद बढ्ने तथा गलत विचार को प्रभाव बढी होला । ॐ गं गणपतये नमः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
धनु राशि
आफन्तसँग मनमुटा होला, कार्यनाश हुनेछ, कोखा तथा पेट दुख्नेछ, अनिद्रा हुनुका साथै मनमा व्यग्रता बढ्नेछ । ॐ नमो भगवते वासुदेवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मकर राशि
पराक्रम बढ्नेछ, काममा सफलता मिल्नेछ, आम्दानी बढ्नेछ, आरोग्ता मिल्नुका साथै स्त्री तथा अन्य सुख मिल्नेछ ।
कुम्भ राशि
मानसिक तनाब बढ्नेछ, आँखामा समस्या देखिनेछ, खराव भोजन तिर मन जान सक्नेछ, आर्थिक विवाद तथा समस्याले सताउनेछ । ॐ नमः शिवायः ।। जप गर्नाले अशुभ फल कम हुनेछ ।
मीन राशि
मानमा प्रसन्नाता मिल्नेछ , आर्थिक लाभ हुनेछ, मान सम्मान मिल्नेछ,परिवारमा मिलन हुनाका साथै प्रियजान सित भेट हुनेछ ।

प्रतिक्रिया