Logo

श्रद्धाञ्जली अर्पण गर्न एकसाथ च्यासल पुगे सत्तारुढ शीर्ष नेताहरू (तस्बिरहरू)

काठमाडौं ।  संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी केन्द्रीय कार्यालयमा नेता–कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेम्वाङको पार्थिव शरीरमा फूल चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत…