Logo

काठमाडौंमा एमालेको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा प्रदर्शन गरेको छ । भद्रकालीबाट सुरु भएको र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत भएकाे छ । पञ्चेबाजासहित सुरु भएको र्‍यालीमा सहभागीहरूले सरकारको समर्थनमा विभिन्न नाराबाजी गरेका थिए । उनीहरुले नेकपा एमाले जिन्दावाद, अघि बढ ओली सरकार, सहकारी पीडितलाई न्याय दे लगायतका नारा लगाएका हुन् । एमालेसहित काठमाडौंमा एकैपटक तीन ठाउँबाट…