Logo

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार छान्‍न माओवादी केन्द्रको बैठक बस्दै

काठमाडौं- राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ। आइतबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बस्ने पदाधिकारी बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारको टुंगो लगाउनेछन्। नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेकपा एमालेलाई दिने सहमति भएको छ। माओवादीबाट राष्ट्रिय सभा अध्यक्षमा उर्मिला अर्याल, झक्कुप्रसाद सुवेदी र…