काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । आजको बैठकले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनसहितका विषयमा छलफल गरी निर्णय गर्ने नेताहरुले बताएका छन् ।
बैठक दिउँसो पौने ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहालले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई बिफ्रिङ गरेका थिए ।




















प्रतिक्रिया