Logo

प्रमुख समाचार

आज राष्ट्रियसभा बैठक बस्दै



काठमाडौं- राष्ट्रियसभा बैठक बस्दै छ। आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठब बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन्। राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ।

त्यस्तै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

 

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ०७:१०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।