Logo

राष्ट्र बैंकको बोर्डबाट अर्थ सचिवलाई हटाउन रास्वपा सांसद लिमाको माग

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपाल राष्ट्र बैंकको स्वायत्तता सुदृढ गर्न सञ्चालक समितिबाट अर्थ मन्त्रालयका सचिवलाई हटाउनुपर्ने प्रस्ताव गरेकी छन्। प्रतिनिधिसभाको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलमा उनले अर्थ सचिव बोर्डमा रहँदा मौद्रिक नीतिमा कार्यपालिकाको हस्तक्षेप हुन सक्ने तर्क गरिन्। विकासोन्मुख मुलुकमा सरकार र केन्द्रीय बैंकबीच समन्वयका लागि…