Logo

बालबालिका र महिलाका हकको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले जनताका प्रतिनिधिबाट निर्मित नेपालको संविधान बालबालिका र महिला अधिकारमैत्री भए पनि सोको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको ‘बालिका तथा किशोरीहरूमाथि हुने अवहेलना, दुव्र्यवहार र हिंसाका सवाल’ विषयक अन्तक्र्रियामा मन्त्री गुरुङले समाजमा पुरुषप्रधान मानसिकताका कारण गर्भैदेखि लिङ्गको पहिचान गरी छोरी भएमा गर्भपनत…