Logo

राष्ट्रपतिमाथि रास्वपाको टिप्पणी– ‘दलले पालेका गुण्डा र अपराधीलाई छुटाउन हस्ताक्षर गरे’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएको छ । रास्वपा साभापति रवि लामिछानेले राष्ट्रपति पौडेलको भूमिकामाथि प्रश्न उठाएका हुन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए । ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई…