काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बुधबार पनि बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट सुरु हुनेछ । बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ । मंगलबारबाट सुरु भएको बैठकमा प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको…