Logo

ललिता निवास प्रकरण : बहस अन्तिमतिर, थुनछेक आदेश आजै आउन सक्ने

काठमाडौं । काठमाडौं जिल्ला अदालत काठमाडौंमा ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणबारे भइरहेको बहस अन्तिमतिर पुगेको छ । आइतबार एक जना प्रतिवादी पक्षका कानून व्यवसायीले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस गर्ने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । उनका अनुसार सरकारी वकिलको बहस आजै सकिए थुनछेक आदेश पनि आउन बताए । काठमाडौँ जिल्ला…