Logo

केपी ओलीले किन सम्झिए तीजमा कांग्रेसले महिला दिदीबहिनीलाई कुटेको घटना ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०४८ सालमा नेपाली कांग्रेसका कार्यकर्ताले तीजको कार्यक्रम गरिरहेका महिला दिदीबहिनीहरूलाई कुटेको र बालबालिकालाई मकैबारीमा फलिदिएको घटना स्मरण गरेका छन् । एमाले निकट महिला संघले आज काठमाडौंमा आयोजना गरेको तीज कार्यक्रममा उनले अहिले पनि तीज कार्यक्रममा त्यस्ता आक्रमणहरू हुनसक्ने भन्दै पुरानो घटनाको स्मरण गरेका हुन् ।…