Logo

देउवाको अपिल– ‘सामाजिक सद्भाव भड्काउने गतिविधिले कसैको हित हुँदैन, सबै संयम बनौं’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल नपु¥याई आफ्नो धर्म संस्कृति मनाउनुपर्ने बताएका छन् । केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा चिन्ता व्यक्त गर्दै उनले सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सभापति देउवाले संविधानले सबैलाई आफ्नो धर्म, संस्कृति…