विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नेपाल विश्व तस्करहरूको अखडा बन्दै गएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६१ केजी सुनको प्रशंग कोट्याउँदै उनले यस्तो बताएका हुन् । नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा शनिबार कोइरालाले भने, ‘नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ । हङकङको विमानस्थबाट कसरी त्यत्रो सुन आयो ?'…