काठमाडौं । नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बोले उपसभामुखलाई बिरामी बनाएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले कलाहीन नाटक मञ्चान गरेको टिप्पणी पनि गरेका छन् । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न पेस गरेका प्रस्ताव उपर छलफलमा सहभागी हुँदै यस्तो बताएका हुन् । ‘एउता ठूलो राजनीतिक दलले व्यक्त गरेको प्रतिवद्धता थियो सरकारलाई सहयोग गर्छौं…