Logo

ओलीको टिप्पणी : ‘आयोग बन्न नदिँदा क्विन्टल सुन ६१ केजीमा झरिसक्यो’

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरामद भएको सुन गायब पार्दै लगिएको आशंका गरेका छ्न् । सिनामंगलमा बरामद सुन १ क्विन्टलबाट ६१ केजीमा कसरी झर्‍यो भन्दै ओलीले प्रश्न गरेका छन् । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले बुधबार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था–समस्या र समाधान’ विषयक छलफलमा उच्चस्तरीय छानबिन आयोग नबनाउनुको मक्सद यही…