Logo

मेरो विरोध र निन्दा गर्नुलाई नै आफ्नो पेशा बनाएकाप्रति मलाइ केही भन्नु छैन– ल्हारक्याल लामा

काठमाडौं । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले आफूमाथि लागेको आरोपको खण्डन कामबाट गर्ने बताएका छन् । उनको नियुक्ति चौतर्फी विवादमा परेपछि सोमबार पत्रकार सम्मेलन गर्दै लामाले हुँदै नभएका र गर्दै नगरेका अपराधको समेत आफूलाई अभियुक्त बनाउनेहरुसँग विगतमा कानुनी लडाइँ लडेर आएको दाबी गरे । ‘कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला । तर,…