Logo

कार्यकाल सकिएका भ्रातृ संस्थाकाे तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा कार्यकाल सकिएका भ्रातृ संस्थाको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा महामन्त्री गगन  थापाले कार्यकाल सकिएका ६ वटा भातृ संगठनको तदर्थ समिति भदौ १५ मा बनाइसक्ने र ६ महिनाभित्रमा अधिवेशन गरिसक्नुपर्ने प्रस्ताव गरेका हुन् । कांग्रेसका भातृ संगठनहरु…