काठमाडौं । सत्ता गठबन्धनमा रहेका तीन वटा पार्टीलाई निर्वाचन आयोगले जरिवाना तिराएकाे छ । बाबुराम भट्टराई, प्रभु साह र रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीलाई ७ हजार जरिवाना गर्ने निर्णय गरेको छ । पूर्वप्रधानमन्त्री भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र प्रभु साह नेतृत्वको आम…