Logo

विगत १० वर्षदेखिको बजेट उस्तै-उस्तै : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारकाे बजेट, नीति तथा कार्यक्रम उस्तैउस्तै देखिएकाे बताएका छन् । साेमबार संसद्मा बोल्दै सिंहले विगत १० वर्षको बजेटको ट्रेन्ड हेर्दा कपि पेस्ट गरेर तयार गर्ने गरिएको बताए । ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर अपरेटर किन सुरुवा गर्नुहुन्न । जो सरकार आए पनि त्यहीँ कम्प्युटर अपरेटरले कपि पेस्ट गरेर…