Logo

‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन दबाब दिइए इतिहासले माफी दिँदैन’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन दबाब दिन नहुनेमा जोड दिएका छन् । त्यस्तो गर्न खोजिए आपराधिक कर्म हुने र इतिहासले माफी निदने बताएका छन् । “नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नहरूलाई जोगाउन उच्च राजनीतिक तहबाट षडयन्त्र भइरहेको समाचार छ,” मंगलबार बिहान ट्विट गर्दै उनले भनेका छन्, “राजनीतिक…