Logo

कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन् : राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन् । आज (सोमबार) देखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको र त्यो राप्रपा भएको बताएका छन् । तर कांग्रेस र कम्युनिस्टले अवलम्बन…