काठमाडौं । सरकारले रेशम चौधरीसहित थुनामा रहेका अन्य राजनीतिक दलका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी कानुन संशोधनका तयारी गरेको छ । नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशमसहित सिके राउत नेतृत्वको जनमतका नेता कार्यकर्ता र विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता लिने गरी सरकारले मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन दर्ता गराएको छ। सरकारले प्रतिनिधिसभामा दर्ता…