Logo

स्थानीय सरकारलाई अनेरास्ववियुको ध्यानाकर्षण : निजी विद्यालयले मनोमानी बढाइरहेका शुल्क फिर्ताको पहल होस्

काठमाडौं । अनेरास्ववियुले भर्नाको मौका छोपी अहिले निजी विद्यालयहरुले मनोमानी ढंगले शुल्क वृद्धि गरिरहेका भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । मनोमानी शुल्क वृद्धि गर्दा पनि स्थानीय सरकारहरु मौन रहनुले स्थानीय सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको भन्दै चर्को शुल्क वृद्धि यथाशीघ्र फिर्ता लिन विद्यालय संचालकहरुलाई अनेरास्ववियुले चेतावनी दिएको छ । आइतबार बसेको अनेरास्ववियु केन्द्रीय…