Logo

कोशी प्रदेश : सरकार ढाल्ने दाउ हेर्दै गठबन्धन, टिक्ने प्रयासमा एमाले

काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै तीन वटा प्रदेशमा नेकपा एमालेले सरकार गुमाइसकेको छ । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन १० पुसमा एकाएक टुटेपछि बनेको नयाँ गठबन्धन दलबीच भागबन्डा गर्दा एमालेले ४ वटा प्रदेशको मुख्यमन्त्री पाएको थियो । तर पुनः पूरानै गठबन्धन ब्यूँतिएपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार ढलिसकेको छ । सुदूरपश्चिममा गत…