Logo

गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

पोखरा । गण्डकीमा तीन दिनभित्र बहुमतको सरकार गठनका लागि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न प्रदेश प्रमुख गुरुङले दाबी पेश गर्न तीन दिनको समय दिएका हुन् । केन्द्रमा सत्ता समीकरण फेरिसँगै पुस २५ गते बनेको एमालेका खगराज…