Logo

अहिलेको सरकारसँग देश बनाउने नियत छैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारसँग देश बनाउने भिजन र नियत नभएको बताएका छन् । आज आइतबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले विभिन्न दलहरु मिलेर बनेको सरकारसँग कुनै नीति र योजना नरहेको भन्दै देश बनाउने उद्देश्य नै नरहेको बताएका हुन् । उनले अहिले मन्त्रीलाई मात्र नभई प्रधानमन्त्रीलाई…