अब बफर स्टेट त पाकिस्तान भएको छ । ब्रिटिशको समयमा त पाकिस्तान र भारत एउटै भएको हुनाले अफगानिस्तान बफर स्टेट भएको थियो र तिब्बत पनि त्यस्तै भएको थियो । अंग्रेजहरुले चीनको डरले तिब्बतलाई लिएको होइन र, रुसको डरले पनि होइन । रुसले १९ औं शताब्दीमा मध्ये एसियामा जुन विस्तार गर्यो आफ्नो साम्राज्यको, त्यसको डरले अंग्रेजहरुले…