काठमाडौं । नेपाली काङ्ग्रेस नेता प्रकाशमान सिंहले छिटो तरुण दल केन्द्रिय समिति ल्याउनुपर्ने बताएका छन् । आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहसँग उनको निजी निवास चाक्सिबारिमा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेटवार्ता गरेका हुन् । भेटमा तरुण दल केन्द्रिय समिति विस्तारको पछिल्लो प्रगतिको विषयमा छलफल भएको थियाे । नेता सिंहले तरुण दल अध्यक्षको समिति विस्तारको…