Logo

राष्ट्रपति निर्वाचन : बिहान १० देखि ३ बजेसम्म मतदान, नतिजा भाेलि नै आउने

काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । बानेश्वरस्थित संसद भवन परिसरमा दुई वटा मतदान केन्द्र बनाइएको छ । संघीय संसदका लागि एउटा र प्रदेशसभा सदस्यहरुलाई अर्को मतदान केन्द्र बनाइएको अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनलाई…