नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३ औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् । अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन् । 'अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ' सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान रहेको…