काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन अन्तिम चरणमा पुगेको भन्दै ऐन जारी भएपछि निजामती क्षेत्रका धेरैजसो समस्या समाधान हुने बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले निजामती सेवा ऐन नहुँदा स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न समस्या भइरहेको सुनाए । ‘सबै कर्मचारी सुगम ठाउँमा मात्रै जान…