प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालय आफ्नै दलले राख्ने जवाफ दिएपछि रास्वपाका सभापति रवि लामिछाने निराश भएका छन् । लामिछाने आज साँझ ५ बजेसम्म आफूलाई गृहमन्त्री नबनाईए सरकारबाट बाहिरिने अल्टिमेटम दिन आज बालुवाटार पुगेका थिए । तर, दाहालले लामिछानेलाई स्पष्ट रुपमा अब गृहमन्त्री बनाउन नसकिने जवाफ दिएको बालुवाटार स्रोतको दाबी छ । लामिछाने बालुवाटारबाट निराश बनेर फर्किएका…